सपथको फोन कुरेर बस्ने नेताहरु को–को ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गरेको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा लागे पनि दुवै पार्टीले अहिलेसम्म मन्त्री छनोट लगभग भइसकेका छन् । … Continue reading सपथको फोन कुरेर बस्ने नेताहरु को–को ?